शुक्रबार, जेठ २४ २०८२ ०६:१९ AM
सस्मिता पाठक, काठमाडौं । नेपालको केरामा पानामा ओइलाउने रोगको नयाँ प्रजाति ‘टिआर ४’ फेला परेको छ । टिआर ४ प्रजाति नेपालमा पहिलोपटक फेला परेको हो ।...